४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

गाैरीगंजका २३ जना काेराेना संक्रमित निकाे भए



गाैरीगंज २९, वैशाख / गाैरीगंजमा काेराेनाबाट संक्रमित ४१ जना मध्ये २३ निकाे भएका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय झापाका अनुसार अाजसम्म गाैरीगंजमा १८ जनामात्र काेराेना संक्रमित छन् । निकाे हुनेमा गाैरीगंज – १ का मात्र १० जना छन् भने अरू वार्ड नं. २, ३ र ४ का छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ६ : ४७ बजे